कञ्चनपुरमा प्रहरीले फेरी ५ किलो सुन बरामद गर्यो


बाँके । कञ्चनपुरमा फेरी प्रहरीले ५ किलो सुन बरामत गर्न सफल भएको छ । प्रहरीले विहिबार राति शुक्लाफाँटा नगरपालिकाका लक्ष्मण तिरुवाको घरबाट पाँच किलो सुन बरामद भएको हो । प्रहरीले बिहीबार बिहान पुनर्वास नगरपालिका २ दशरथ बस्तीबाट १८ किलो बरामद गरेको थियो ।
सुनसहित तिरुवालाई पक्राउ गरी आफ्नो नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेर कठायतले जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *