कोहलपुर पोखरेल समाजको अध्यक्षमा हरिमाया


बाँके । हरिमाया पोखरेलको अध्यक्षतामा कोहलपुर पोखरेल समाजको ७ सदस्य कोहलपुर क्षेत्रिय कमिटि गठन गरिएको छ ।
जसको उपाध्यक्षमा दिपकराज पोखरेल,सचिवमा नारायण पोखरेल, कोषाध्यक्षमा गीता पोखरेल रहेका छन् । यसैगरी सल्लाहकार हरुमा डिलाराज पोखरेल, श्रीधर पोखरेल, विष्णु पोखरेल, कलराज उपाध्याय पोखरेल रहेका छन ।सदस्यहरुमा बिमल पोखरेल र सुर्य प्रसाद पोखरेल, अशोक पोखरेल रहेका छन ।

पोखरेल समाज बाँकेकी अध्यक्ष अछरी पोखरेलको अध्यक्षतामा सम्पन्न पोखरेल समाजको भेला तथा दशैको शुभकामना आदान प्रदान कार्यक्रममा १०२ बर्षकी बुढी आमाको प्रमुख आथित्यता रहेको थियो । पोखरेल समाजका सचिव द्धारा संचालन गरीएको कार्यक्रममा ४ दर्जन पोखरेलहरुको सहभागीता रहेको थियो । कमिटि गठन पछि दशैको शुभकामना आदान प्रदान गरीएको थियो ।

-अछारी पोखरेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *