नेपालगन्जका भारतीय नागरिक हत्या आरोपी १९ बर्षपछि पक्राउ

बाँके। भारतीय नागरिकको हत्या गरेको आरोपमा प्रहरीले १९ वर्ष पछि एक जनालई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १४ बालेगाउमा भारतीय नागरिक सावली प्रसाद वर्मालाई धरिलो हयिारले टाउ“को लगायतको भागमा प्रहार गरि हत्या गरेको आरोपमा
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५ पिप्रहवा वस्ने मेराज अलि बेहनालाई पक्राउ गरेको बाँके प्रहरीले पक्राउ गरेको छ । अन्य बाँकी नेपाली ३ र भारतीय ३ जना गरि ६ जना अझै फरार रहेका छन् । ३९ बर्षिय बेहना १९ बर्षदेखि फरार सूचीमा रहेका थिए । बेहनालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज १६ बाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका प्रमुख टेक बहादुर तामाङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *