बाँकेमा कोरोना फोकल पर्सनको काम मानव नेपालीले गर्ने

बाँकेमा अन्य जिल्लाहरुमा भन्दा कोरोना महामारीको सुचना अपडेट सुरुवाती समयदेखि अहिलेसम्म राम्रो भएको जानकारहरु बताएका छन्। अब बाँकेमा कोरोना फोकल पर्सनको काम अब मानव नेपालीले गर्नु हुने भएकाे छ।

जिल्ला कोभिड नियन्त्रण तथा व्यवस्थापन केन्द्रको निर्णय अनुसार जनस्वास्थ्य कार्यालय बाँकेका अधिकृत मानव नेपालीले कोभिड १९ फोकल पर्सनको काम गर्नुहुने छ । सुरुवाती समयदेखि नरेशबाबु श्रेष्ठले गर्दै आउनुभएकाे थियाे । उहाको बर्दिया जिल्लामा सरुवा भएपछि केही दिन तेज वलीले उक्त काम सम्हालु भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *